ट्याक्सीसहित सार्वजनिक सवारी सञ्चालन गर्ने तयारी

काठमाडौं । सरकारले २ जनासम्म यात्रु राख्नेगरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी थालेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ट्याक्सीसहित सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको भएको बताइएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको मन्त्रिपरिषद्का एक सदस्यले बताए । … Continue reading ट्याक्सीसहित सार्वजनिक सवारी सञ्चालन गर्ने तयारी